lwang village (ल्वाङ गाउँ) || कस्तो छ त ल्वाङ गाउँ || part-2 || pokhara ||

Описание к видео lwang village (ल्वाङ गाउँ) || कस्तो छ त ल्वाङ गाउँ || part-2 || pokhara ||

lwang village || कस्तो छ त ल्वाङ गाउँ || part-2 || pokhara || sushank_vlog||

Sushank vlog....
ल्वाङ गाउँ जुन पोखराबाट मात्र २० किलोमिटरमा जान सकिन्छ|यो गाउँ अति नै सुन्दर छ यो ठाउँले हामीलाई मन्त्रमुक्त बनाउँछ| विभिन्न जातजाति विशेष गुरुङ जाति मिलेर यो गाउँको विकास गरेको छ| यो गाउँ विकास गर्नको लागि ल्वाङ गाउँको आमा समूहको ठूलो योगदान रहेको छ। जुन नारा अनुसार उहाँहरुले बजार अथवा सहर नगई आफ्नै गाउँघरे विकास गरुम भनेर ल्वाङ गाउँ भएको हो यो ठाउँले हामीलाई मन्त्रमुक्त बनाउँछ | यो ठाउँमा विशेष पुरानो शैलीमा बनेको घरहरू ढुङ्गाले खप्तार र बनाइएको बाटो सांस्कृतिक भेष हरिप्रसादको खेलमैदान गुम्बा लगायत चिया बगान हेर्न सकिन्छ साँच्चै अचम्म नै छ लङगाउँ जसले पश्चिममा पनि चिया बगान लगाएको छ |


Subscribe my channel for entertainment...😜

Enjoy the video

Moto vloger

Video by:- action camera, Nikon

Insta:-
  / sushank_vlog  

Tiktok:-
tiktok.com/@sushank83

Support me......

Комментарии

Информация по комментариям в разработке