KKK 008 || कुराउनीको रित्तो पेरूङ्गो || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE

Описание к видео KKK 008 || कुराउनीको रित्तो पेरूङ्गो || Audio Book || KHAGENDRA SANGRAULA || ACHYUT GHIMIRE

#achyutghimirebulbul #khagendrasangraula #kunsangkakakakatha #audiobook
कुन्साङ काका (खगेन्द्र संग्रौला) का कथाहरूको श्रव्य श्रृंखला - कुन्साङ काकाका कथा
[KUNSANG KAKA KA KATHA]
Vocal By - Achyut Ghimire Bulbul
Intro Voice: Nilima Chaulagain
Thumbnail Image Designer: Sushil Sapkota
Writer - Khagendra Sangraula
Produced by: Bulbul Commnication

नेपाली झर्रो साहित्य र लेखनमा खगेन्द्र संग्रौला एउटा उम्दा नाम हो । उहाँका कथा, निबन्ध, , उपन्यास, लेख र अन्य कुन पनि विधाका लाखौं पाठकहरूले उहाँलाई "कुन्साङ काका" उपनामले चिन्छन् । वि.सं. २००३ मंसीर १० गते पाँचथरको सुभाङ गाउँमा जन्मनुभएका संग्रौला अहिले पनि लेखनमा सक्रिय मात्रै नभएर युवादेखि प्रौढसम्मका सबै उमेर समूह माझ चर्चित हुनुहुन्छ ।
भिन्न भिन्न कालखण्डमा लेखेर विभिन्न पत्रपत्रिकामा छपाइसक्नुभएका कथाहरूको श्रव्य संस्करण (audio book) बनाउनका लागि लेखक खगेन्द्र संग्रौलासँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित छौं ।

बुलबुल कम्युनिकेसनको दोस्रो च्यानल "श्रुति संवेग (SHRUTI SAMBEG)" मा २०८१ असोज १९ गते शनिवारदेखि हरेक शनिवार र बुधबार नेपाली समय अनुसार साँझ ८ बजे उहाँको एउटा कथा प्रेमियर गरिरहेका छौं ।

"कुन्साङ काकाका कथा" श्रृंखला अन्तर्गत आज २०८१ कार्तिक १४ गते बुधबार आठौं कथा प्रस्तुत गरेका छौं । कथाको शीर्षक छ – कुराउनीको रित्तो पेरूङ्गो।
==========================================================
We are thankful to the background music creator team.
Tabala : Jagannath Dhaugoda
Vocals : Sujata Verma/Sugama Gautam/Jonisha Poudel
Harmonium : Kundan Pathak
Esraj : Santosh Bhakta Shrestha
Sarod : Rupa Neupane
Recorded Studios : Music Nepal/Kathmandu Jazz Conservatory
Lyrics : Sangeet Pravin Nararaj Dhakal/Binaya Verma/Shree Kc
=======================================================
Facebook link to contact the writer Khagendra Sangraula:
  / khagendrasangroulabelakoboli  

Twitter link to contact the writer Khagendra Sangraula:
https://x.com/belakoboli

Social media link to contact the reciter Mr. Achyut Ghimire:
  / bulbuleachyut  
==========================================================
© Bulbul Communication
Any illegal reproduction of this content or registering fraudulently with interactive streaming mechanical royalty collection agency without our consent will result in immediate legal action against concerned person/company.
Main producer of the all four YouTube channels - Bulbul Communication, Shruti Sambeg, Preet Ki Reet & Nepali Chhapro is Mr. Achyut Ghimire. All contents and musics used in these channels are solely his production.

If you have any queries, feel free to contact us.
Mobile number +977 9851088117
Email: [email protected]

Комментарии

Информация по комментариям в разработке