Gau ko bato bigriy paxi hami Yubaharu miler banaudai 😊🙏🏻

Описание к видео Gau ko bato bigriy paxi hami Yubaharu miler banaudai 😊🙏🏻

गाउँको गोरेटो बाटो भारी बर्षातले गर्दा बिग्रिएको हुनाले गाउँमा रहेका सबै युवाहरु मिलेर मर्मत गरेका थियो । यो भिडियो बनाउदा सम्म केहि युवाहरु गाउँमै थिए तर अहिले गाउँमा कोहि युवाहरु छैन्न, यो भिडियोमा भएका केहि युवाहरु पनि अमेरिकाको लागि बाहिरिएका छन् यस्तै अवस्था रह्यो भने गाउँको भोलीको अवस्था कस्तो होला है । 🙏🏻❤️

Camera: Nabin KC
Music: ‪@Anxmu5‬
Edit : Naresh KC

Special Thanks
Janak KC
Kabiram khadka
Ramchandra KC
Krijan Khadka
Umesh KC
Topjang Nath
Akash Khadka
Bikash Khadka

Комментарии

Информация по комментариям в разработке