MONGENG MUNDUM-SHAMAN KASHIRAM RAI (B. NOV, 1957)

Описание к видео MONGENG MUNDUM-SHAMAN KASHIRAM RAI (B. NOV, 1957)

मोङ्गेन भनेको मोङ्छामाको पुजा हो । यो मोङेनलाई माङ्पाले प्रदर्शन गर्छ । यस मोङ्गेनमा मुन्दुमी यात्रा गरेर धन्सम्पतिको सङकल्न गरिन्छ । सामान्यतया यो मोङेन उभौली र उधौली गरी वर्षामा दुई पल्ट गरिन्छ। यस बाहेक कुनैपनि ठुलो मुन्दुमी कार्य गरेपछि पनि यो मोङेन गरिन्छ । यो मोङेन गर्दा सुप्तुलुङ्को छेउमा भोर्लाको पातामाथि सोलोन्वा, अदुवा, दाविलो र् खुर्मी राखिन्छ भने कोटोवालाले भोले व पोथीलाई पक्रेर बस्छ ।
NAME: KASHIRAM RAI
DBO : (B. NOV, 1957),
LOCATION: JANTEDHUNGA-6, JANTEDHUNGA DADA , KHOTANG NEPAL
INTERVIER/ CAMERMAN : PRAVEEN PUMA
DATE : 3TH APRIL 2024

Комментарии

Информация по комментариям в разработке