AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ ३ सोमबार बिहान ९ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ ३ सोमबार बिहान ९ बजे | AP1HD

News presenter: Nirajan bhandari

HEADLINESस:

१.आज जनैपूर्णिमा,रक्षाबन्धन र क्वाँटी खाने दिन, देशभर सार्वजनिक बिदा, दिनभर जुनसुकै बेला पनि रक्षाबन्धन बाध्न मिल्ने।

२.आज देशभर मौसम बदली भएर ठूलो पानी पर्ने सम्भावना, गएराति पहिरो जँादा बझाङमा एकैघरका ४ जनाको मृत्यु, ६ घाइते

३.परराष्ट्रमन्त्री राणाले आज भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने, भारतीय विदेशमन्त्री जयशंकरसँग पनि भेटवार्ताको कार्यसुची।


४. मङ्कीपक्स सङ्क्रमणको मृत्युदर चार प्रतिशत पुग्यो, विश्वव्यापी समस्या बन्न सक्ने विश्व स्वास्थ्य सङ्गठनको चेतावनी।


र,

५. इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा सिटीको सुखद् सुरुवात, घरेलु मैदानमा चेल्सी २-० गोल अन्तरले पराजित।


Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2024 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке