बनमा सिसाै छ |Banma Sisau Chha|Bir B. Bishwakarma Mina Lama BB Anuragee Utsha Ghimire Lok Dohori

Описание к видео बनमा सिसाै छ |Banma Sisau Chha|Bir B. Bishwakarma Mina Lama BB Anuragee Utsha Ghimire Lok Dohori

माैलिक गीत गाएर छुट्टै पहिचान बनाएका सुमधुर स्वरका धनी गायक बिर बहादुर विश्‍वकर्मा जसलाई आरने दाइ तथा बिरे दाइ भनेर पनि चिनिन्छ । त्यसैगरी लामाे समयदेखि नेपाली लाेकदाेहाेरी विधामा ख्यातीप्राप्त गायिका मिना लामा, उहाँहरुकाे दुबैजनाकाे स्वर लाई आफ्नाे सृजनामा स्वराङ्कन गराई याे गीत प्रस्तुत गरेकाे छु विभिन्न प्रकारका नेपाली गीत संगीतलाई निरन्तर रुपमा प्रस्तुत गर्दै नेपाली गीत संगीतकाे उत्थान गर्ने तथा अवसरबाट बञ्‍चित संभावित प्रतिभाहरुलाई स्थान दिने याे अभियानमा यहाँहरुकाे साथ सहयाेग रहने छ भन्ने अपेक्षा गरेकाे छु । कस्ताे लाग्छ कृपया जस्ताकाे तस्तै प्रतिक्रिया दिनुहुन अनुराेध गर्दछु ।

#bbanuragee
#Biredai
#minalama

Audio Credits :

Song : Banma Sisau Chha
Singer : Mina Lama & Bir B. Bishwakarma
Lyrics / Music : BB Anuragee
Arrange : BB Anuragee
Recordist : Kamal Thapa
Mixing : Shukuram Rasaily
Mastering : Shyam Shwet Rasaily

Studio: Prism Digital Ktm

Video Credits :

Artist:
Shukuram Rasaily (Harmonium)
Subas Bishwakarma (Madal)
Nishant Bishwkarma (Uctopad)
Govind Anek (Flute)
Kiran Bk (Guitar)
Utsha Ghimire
Rijan Sunar
Sahara Sunar
Kausila Saru

Cenamatographer/Editor
Arjun Lohar

Audio Management : Sunita Rasaily

Flow me on Facebook
  / bbanuragee1  

All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।


© BB Anuragee, 2020
Mo. 9851074445

Комментарии

Информация по комментариям в разработке