Bee Keeping Nepal

Описание к видео Bee Keeping Nepal

मौरी पालन एक कृषि पेसा हो । यो पेसा मह का साथै मैन जस्ता बस्तुको उत्पादन गर्ने गरिन्छ । मान्छेले आज भन्दा १५,००० बर्स आघि देखि जङ्गली मौरीबाट मह सङ्कलन गर्दै आएका थिए । तर आज भन्दा ४,५०० बर्स आघि देखि येसलाई घरमै पल्न थलियो ।त्यसबेला सदरन छुरि र धुवा को प्रयोग गरेर मह निकालेर बयाममा भर्ने चलन थियो ।
१८ औँ सताब्दिमा युरोपियन नागरिकहरूले मौरीको बारेमा बुझ्दै पेसालाई सन् १८५१ मा आधुनिक घारको निर्माण गरे, जसमा मौरीलाई असर नपुर्याई वा नस्ट नगरि मह निकल्न सकिन्थ्यो । यस पेसाका लगि धेरै जग्गा वा लगानिको अवश्यकता पर्दैन । यो पेसा कम मेहेनतले पनि सजिलै गर्न सकिन्छ ।
वालिङ ११, डाैवामा श्याम अर्यालले १० बर्षदेखी मौरीपालन व्यवसाय सुरु गर्नुभएको हो र हाल ३२ वटा घार मौरीपालन गर्दै आउनुभएको छ। साथै मौरीपालन तालिम पनि प्रदान गर्दै आउनुभएको छ। थप जानकारीको लागि सम्पर्क: ९८५६०८४९३२

Комментарии

Информация по комментариям в разработке