Forest Management | Sal Regeneration Origin | Suman Bhattarai | IOFPC | Seedling Coppice/Root Sucker

Описание к видео Forest Management | Sal Regeneration Origin | Suman Bhattarai | IOFPC | Seedling Coppice/Root Sucker

हाम्रो सालको वन रुखहरु धेरै उमेर पुगेका छन् | पुनरुत्पादन कटान गरेका रुखबाट मुना पलाउने संभावना ज्यादै न्युन रहञ्छ | सालको वनमा रुट सकर भेटिने संभावना हुदैन, अधिकान्स पुनरुत्पादनहरु सीड्लिङ्ग् कपिस हुन | साल यस्तो प्रजाति, बिभिन्न कारण सुसुप्त अवस्थामा पुग्ने फेरी पलाउने गर्दछ | बिसुद्द बिउबाट उम्रेर सुसुप्त अवस्थामा नागइ रुख बनेको पाउन धेरै मुस्किल हुञ्छ | प्राय सालको वनमा आगो लाग्ने, चरिचरण हुने, कलिला मुना भएका पुनरुत्पादन काटेर बस्तुभाउलाइ ख्वाउने, पात टिप्ने कारण, मानवीय चापले गर्दा बिरुवाहरु पटक पटक मर्ने हुञ्छ | त्यसैकारण तल्लो भाग मोटो हुने, सक्ति संचित हुने र अनुकूल वातावरण पाउना साथ एकै पटकमा बढि उचाइ लिएर स्थापित हुञ्छन |

Комментарии

Информация по комментариям в разработке