त्रिवेणी गाउँपालिकाको गौरवमय चार वर्ष "विकासमा त्रिवेणीका पाइलाहरु" || त्रिवेणी गा.पा. वृत्तचित्र

Описание к видео त्रिवेणी गाउँपालिकाको गौरवमय चार वर्ष "विकासमा त्रिवेणीका पाइलाहरु" || त्रिवेणी गा.पा. वृत्तचित्र

त्रिवेणी गाउँपालिकाको गौरवमय चार वर्ष "विकासमा त्रिवेणीका पाइलाहरु" || त्रिवेणी गाउँपालिका रोल्पाको वृत्तचित्र २०७८

#triveni #rolpa #documentary

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको मर्म तथा आम नेपाली जनताको भावना अनुसार स्थानीय तहहरु संस्थागत हुने क्रममा त्रिवेणी गाउँपालिका स्थापना भएको दिनको सम्झना स्वरुप मनाईएको ५ औं स्थापना दिवसको अवसरमा सार्वजनिक गरिएको त्रिवेणी गाउँपालिकाको गौरवमय चार वर्ष "विकासमा त्रिवेणीका पाइलाहरु", त्रिवेणी गाउँपालिका रोल्पाको वृत्तचित्र २०७८

हामीलाई साथ दिने सम्पूर्ण त्रिवेणी गाउँपालिकाबासी प्रति आभार छौं ...
शान्तकुमार वली, गाउँपालिका अध्यक्ष
सावित्रा कुमारी बुढा घर्ती, गाउँपालिका उपाध्यक्ष
निम बहादुर के.सी., प्रमुख प्रशासकीय अधिकृत
देउराम घर्तीमगर, १ नं वडा अध्यक्ष
कविराज बुढा, २ नं वडा अध्यक्ष
टिकाराम वली क्षेत्री, ३ नं वडा अध्यक्ष
भिम बहादुर खत्री, ४ नं वडा अध्यक्ष
कृष्णबहादुर के.सी., ५ नं वडा अध्यक्ष
लेखमणि डाँगी, ६ नं वडा अध्यक्ष
भान बहादुर घर्ती, ७ नं वडा अध्यक्ष
गायत्रा बुढा, कार्यपालिका सदस्य
पवित्रा पुन, कार्यपालिका सदस्य
सुवद्री विश्वकर्मा, कार्यपालिका सदस्य
गिताकुमारी नेपाली, कार्यपालिका सदस्य
रेशमबहादुर वि.क., कार्यपालिका सदस्य
चन्द्रलाल कामी, कार्यपालिका सदस्य
खड्क बहादुर वि.क., गाउँसभा सदस्य
पूर्ण बहादुर वली, गाउँसभा सदस्य
दिलमाया बुढा मगर, गाउँसभा सदस्य
दिलकुमारी वि.क., गाउँसभा सदस्य
धन बहादुर बस्नेत, गाउँसभा सदस्य
लोकबहादुर बुढा, गाउँसभा सदस्य
सरिता परियार, गाउँसभा सदस्य
हिमलाल खत्री, गाउँसभा सदस्य
ओकी कमेनी, गाउँसभा सदस्य
राम बहादुर घर्ती, गाउँसभा सदस्य
चन्द्रबहादुर घर्ती, गाउँसभा सदस्य
प्रेमबहादुर बुढामगर, गाउँसभा सदस्य
भद्रकली रानामगर, गाउँसभा सदस्य
गौसरा वि.क., गाउँसभा सदस्य
जातिराम घर्ती, गाउँसभा सदस्य
जितबहादुर खत्री, गाउँसभा सदस्य
भक्ति सुनार, गाउँसभा सदस्य
विरवल खत्री, गाउँसभा सदस्य
उत्तिमा डाँगी, गाउँसभा सदस्य
दुर्गाप्रसाद नेपाली, गाउँसभा सदस्य
कृष्णा कुमारी वि.क., गाउँसभा सदस्य
खेमबाबुराजा डि.सी., गाउँसभा सदस्य
मिलन बुढा मगर, गाउँसभा सदस्य
तथा
सम्पूर्ण कर्मचारी परिवार
त्रिवेणी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
जुगार रोल्पा
लुम्बिनी प्रदेश नेपाल


🎬️ वृत्तचित्र संयोजन
भरत डि.सी.
सूचना प्रविधि अधिकृत

🎬️ सह संयोजन
नर बहादुर बाँठा
असिस्टेन्ट सब इन्जिनियर

🎬️ छायाँकन तथा लेखन
भरत डि.सी.
प्रतिज्ञा बुढा मगर
ऋषिकेश डाँगी
नवराज खड्का

🎬️ सम्पादन
महेश पुन मगर
भरत डि.सी.

🎬️ पृष्ठभूमी आवाज
राजाराम बोहरा

🎬️ निर्माण
त्रिवेणी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
जुगार रोल्पा
लुम्बिनी प्रदेश नेपाल
फोन नंः ९८५७८२४५८५
टोल फ्रि नंः १६६०८६४४९६५
इमेलः [email protected]
वेबसाइटः www.trivenimunrolpa.gov.np

#tribeni #triveni #rolpa #gaupalika #rural #municipality #local #level #gaunpalika #jugar #jungar #lumbini

Комментарии

Информация по комментариям в разработке