मेरो कृषि फार्ममा रहेका सम्पूर्ण कुखुराहरु,साथै तरकारी खेतिपनी, माडी टर्की फार्म//Madi Turkey Farm

Описание к видео मेरो कृषि फार्ममा रहेका सम्पूर्ण कुखुराहरु,साथै तरकारी खेतिपनी, माडी टर्की फार्म//Madi Turkey Farm

#मेरो_दैनिकी
बिहान यस्तै ५/६ बजे उठ्यो ,आँखा मिच्दै फार्म हरुमा गयो के भएको छ एकपटक सबै तिर हेरेर आयो मुख धोयो चिया , पानी खायो
दाना स्टोर बाट २जनाले १/१ बोरा दाना बोक्यो सबै कुखुरा ,लौकाट,टर्की लाई दाना दियो ,
दाना दिएको १ घण्टामा सबै सर्लक्क पार्छन्।
अब यसो खाना खायो ,फेरि फार्म तिरै गयो यसो काम हरु गर्यो बस्यो दिउसो खाजा खायो फेरि दाना दियो , कुखुरा चल्ला,मासु लिन आउने लाई दियो बस्यो ।
साँझ एक लट फेरि दाना दियो ,अनि सबै फार्म तिर बत्ती बाल्यो अनि खाना खाएर थकित शरीर सुख दुःखका सपना देख्यो सुत्यो यसरी बितीराछ दिनहरू।

Комментарии

Информация по комментариям в разработке