Phool ko thunga bahera gayo karaoke song with lyric फूलको थुंगा Nepali Track|KARAOKE(PHULAKO THUNGA)

Описание к видео Phool ko thunga bahera gayo karaoke song with lyric फूलको थुंगा Nepali Track|KARAOKE(PHULAKO THUNGA)

Phool ko thunga bahera gayo karaoke song with lyric फूलको थुंगा Nepali Track|KARAOKE(PHULAKO THUNGA)

KARAOKE
PHULAKO THUNGAA

ORIGINAL:
LIRYCS MADHAB GHIMIRE
COMPOSE:NATI KAJI
VOCAL:TARA DEVI

Track
ARRANG:Rajan Karki
FLUTE:Bishal Magar

#Phoolkothungabaheragayo #TARADEVI #NATIKAJI #hitsnepal
------------------------------------------

फुलको थुँगा बहेर गयो गंगाको पानीमा
कहिले भेट होला है राजै यो जिन्दगानीमा
झरीको पछि झुल्केको घाममा निर्झर पहाडको
झरीको पछि झुल्केको घाममा निर्झर पहाडको
भर्खरै प्रिती बसेको बेला पिर पर्यो बिछोडको
कहिले भेट होला है राजै यो जिन्दगानीमा
नहाँसु भने सखीलाई पिर मै हाँसु कसरि
नहाँसु भने सखीलाई पिर मै हाँसु कसरि
रुऔला राती भनेर आँसु मै साचुँ कसरि
कहिले भेट होला है राजै यो जिन्दगानीमा
रातमा मलाई, हेर्दछ टोलाई पुर्वको ताराले
रातमा मलाई, हेर्दछ टोलाई पुर्वको ताराले
त्यो कान्तीपुरमा सपनाको सुरमा सम्झ्यो कि प्याराले
कहिले भेट होला है राजै यो जिन्दगानीमा
कहिले भेट होला है राजै यो जिन्दगानीमा

Комментарии

Информация по комментариям в разработке