GAAU GAAU SAHAR SAHAR/गाउँ गाउँ शहर शहर | ADTS | Official Video

Описание к видео GAAU GAAU SAHAR SAHAR/गाउँ गाउँ शहर शहर | ADTS | Official Video

Song: Gaau Gaau Sahar Sahar

Band: Adrian Dewan & The Sojourners

Electric Guitars/Mixing/Mastering: Arun Tandukar

Keys: Anish Tamang

Bass: Nelson Sherpa

Drums: Sushant Pahadi (Live Drums Recorded @ Kairos Studio by Arun Tandukar)

Madal: Darshan Tamang

Composition/Vocals: Adrian Dewan

Vocal Recorded by Evan Rana @ Kairos Studio, Kusunti

Video/Cinematography/Editing: Evan Kunwar Rana

Lyrics:

गाउँ गाउँ शहर शहर घुम्दै आयौं हामी
बाड्दै तिर्खाएकाहरूलाई जीवनको पानी
नगरमा आइपुग्यो आज हजुरको
चिनाउनलाई जीवनको पानी वहाँ को हो?

(दाजु तपाई कहाँको, दिदी तपाई कहाँको
विश्वास गरि मुक्ति पाउ है येशू नाउँ हो है वहाँको) २

ब्यस्त संसार, तेज रफ्तार, भिड बजार, हतार हतार,
‘छोडन हौ जानुछ सडक पार,
मेरो सपनाहरू छन् हजार…
कमाउनु छ, रमाउनु छ, खाए सार की लाए सार,
मरेपछि हुनुनै छ लम्पसार,
मेरो चाहनाहरू छन् अपार...'

तर तिमीलाई चाहिएको नाशवान थोक होइन,
अनन्तको धन हो,
अनि तिमीलाई चाहिएको मनोरञ्जन होइन,
आत्मामा आनन्द हो,
अतृप्त छोड्ने धाराहरु अनेक छन् यहाँ
प्यास मेटाउने धारा येशू मात्र हो,

(बहिनी तपाई कहाँको, भाइ तपाई कहाँको,
बिश्वास गरेर बिसाउ है, येशू नाउँ हो है वहाँको) २
अभिलाषाहरू बिती जान्छ संसारको
ओइली झर्ने फुल जस्तै छ चोला मानिसको
देह क्षणिक तर आत्मा अजम्बरी हो,

बिचार गर्नुहोस तपाईको आत्मा के हुने हो...
(दाजु तपाई कहाँको, दिदी तपाई कहाँको
अनन्त जीवन पाउ है येशू नाउँ हो है वहाँको) २

Please do not upload this audio/video from online platforms like Facebook, Youtube, Spotify, Soundcloud etc. Sharing the original link and embedding is permitted.

‘गाउ गाउ शहर शहर’ Copyright © Adrian Dewan & The Sojourners 2023

Комментарии

Информация по комментариям в разработке