NAHARNU SAHAS || BY MENUKA TURACHHA || STUDIO VERSION || LOVISM BHAJAN || GB TEAM NEPAL

Описание к видео NAHARNU SAHAS || BY MENUKA TURACHHA || STUDIO VERSION || LOVISM BHAJAN || GB TEAM NEPAL

LOVISM BHAJAN
Naharnu Sahas Kahilyai Yatre
Lyrics/Compose: HHMG(Guruhajur)
Singer: Menuka Turachha
Guitarist: Bibek Dhimal
Madal: Arjun Bayung
Music arrange: Ajay Rangmichha

Lyrics:
नहार्नु साहस् कहिल्यै यात्री बाटोमा ठेस् लागेनी
पुग्नुछ टाढा हिड्नुछ धेरै पाइलामा घाउ लागेनी
नहार्नु साहस् कहिल्यै पनि ।

संसार बचाउने, सपना बोकि, हिडेँको हामी है
हरेस खाएर, बिसायौं भने, सपना रहन्छ अँधुरै
यो दुःखी जगत्मा, जन्मेको अर्थ, जानेछ हराउँदै
यसर्थ साहस्, नहारौं कहिल्यै, ठेस्–लागेनी बाटोमा
पुग्नुछ टाढा, हिड्नुछ धेरै, (संसारकै निम्तिमा) २ है है
नहार्नु साहस् कहिल्यै पनि

आगोको पुलमा, हिड्नु है पर्छ, काँडाको बाटोमा
आरो–प् लान्छना, धेरै नै आउछ, यो स्वार्थि समाज्मा
गालिमात्रै हैन गोली पनि आउछ, यो झुट्को दुनियामा
तर साहस् कहिल्यै, हारनु हुन्न, जस्तै बाँधा आए पनि
काराण प्राणी रक्षक्, हामी नै मात्रै (अरु त छैन कोई) २ है है
नहार्नु साहस् कहिल्यै पनि

हामी आफनो लागि, हिँडेको हैन, संसारकै निम्तिमा
यसर्थ किन, डराउनु हजुर, यो ज्यान गुम्नुमा
बलिदान् हुनु, परे है हौंला, भलाईकै निम्तिमा
अत: साहस् कहिल्यै, नहारौ हजुर, मर्नुको त्रासमा
मर्नैछ एक्दिन्, मरौला बरु (संसारकै निम्तिमा) २ है है
नहार्नु साहस् कहिल्यै पनि......

#lovismbhajan #heavenlypathbhajan #newbhajan #nirvanikbhajan #gbteambhajan #guruhajurbhajan

Комментарии

Информация по комментариям в разработке