नेकपा एक महाधिवेशनः पुनः माधव नै हावी, घनश्याम माधवको उत्तराधिकारी !

Описание к видео नेकपा एक महाधिवेशनः पुनः माधव नै हावी, घनश्याम माधवको उत्तराधिकारी !

नेकपा एकीकृत समाजवादीको अध्यक्ष पदमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । पार्टीको १०औं महाधिवेशनमा नेतृत्व छनोटका लागि नेताहरुले निर्वाचन पक्रिया रोकेर सहमति मै नेतृत्वको टुङ्गो लगाएका हुन् । अध्यक्ष पदका लागि माधवकुमार नेपालसँग प्रतिस्पर्धा गर्न सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल मैदानमा देखिएपनि अन्तिम समयमा खनाल पछि हटेका छन् भने घनश्याम भुसालले महासचिव पदमै चित्त बुझाउन बाध्य भएका छन् । पार्टीभित्र नेतृत्व छनोटका लागि लामो समय अन्र्तद्वन्द्व चलेपनि अन्तिममा माधव नेपाल नै अध्यक्षमा चुनिएका छन् । आगामी पाँच वर्षसम्मका लागि अब माधवकुमार नेपाल कै नेतृत्वमा पार्टी सञ्चालन हुने भएको छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our YouTube channel:    / sagarmathatvnepal  
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook:   / stvnepal  

Комментарии

Информация по комментариям в разработке