Apple Ber (Jujube) Farming in Nepal - नेपालमा गरिएको काशी बयर खेती

Описание к видео Apple Ber (Jujube) Farming in Nepal - नेपालमा गरिएको काशी बयर खेती

काशी बयर लाई अंग्रेजीमा Apple Ber /jujube भनिन्छ । नेपालमा यो बयरलाई काशी बयर भन्ने गरिन्छ ।
यसको विभिन्न प्रजातीहरु जस्तै रातो, हरियो, हल्का सेतो पाईन्छ । स्याउ जत्रै ठूलो आकारको फल्नेलाई Thai Apple Ber भनिन्छ ।

- यो फलमा भिटामिनको साथै calcium, phosphorus र iron जस्ता तत्वहरु पाइन्छ ।
- यो ७ देखि ४८ डिग्रीको तापक्रमसम्म र १५०० मिटरको उचाईसम्म हुन्छ ।
- विरुवालाई उचित मात्रामा पानी, मल पुगेमा ३ वर्ष देखि र कलमी विरुवाहरु लगाउदा रोपेकै साल देखि फल दिन शुरु गर्दर्छ ।
- यसको रुख २५ देखि ३० वर्ष सम्म बाच्ने र रुख १५ मिटरसम्म हुने ।
- एक वयषक रुखले ५० देखि २०० केजिसम्म फल दिन्छ ।
नेपालको लागि यो बयर खेती नौलो खेती हो । अहिले नेपालकाे झापा, मोरग जिल्लामा खेती सुरु भएको छ ।


र तपाईको लागि यो link हरु पनि उपयोगी हुनसक्छः

नेपालमा गरिएको काशी बयर खेती:    • Apple Ber (Jujube) Farming in Nepal -...  
Pepino Melon Fruits in Nepali Garden:    • Pepino Melon  Fruits in Nepali Garden  
Lemon Farming, Morang Nepal:    • Lemon Farming, Morang Nepal  
Wood - Metal Cutter (काठ/बास/फलाम काट्ने सजिलो विजुली आरी) : Reciprocating SAW (Total Brand)    • Wood - Metal Cutter :  Reciprocating ...  

Комментарии

Информация по комментариям в разработке