CHINA HELP NEPAL // CHINA SUPPORT NEPAL // चिनले नेपाललाई गरेका सहयाेग // nepal china // be smart

Описание к видео CHINA HELP NEPAL // CHINA SUPPORT NEPAL // चिनले नेपाललाई गरेका सहयाेग // nepal china // be smart

चिनले नेपाललाइ गरेकाे सहयाेगहरू र यसबाट परिक्षामा आउनेसक्ने सम्भावीत प्रश्नहरुको सँगालो लिएर आज हामी तपाइहरु समक्ष उपस्थीत भएका छौँ । यस भिडियोमा तपाइहरुले चिनले नेपाललाइ गरेकाे सहयाेगहरू सम्बन्धी सम्पुर्ण जानकारीहरु कथाकाे माध्यमबाट पाउनुहुनेछ । जुन तपाइले एकपटक हेरेपछी जिन्दगीभरी विर्सन सक्नुहुन्न ।
यस भिडियो भित्र

चिनले नेपाललाई गरेको सहयोगहरु
काठमाण्डौ कोदारी अरनीको राजमार्ग
सातदोबाटो स्थीत खेलकुद भवन
काठमाण्डौ चक्रपथ
काठमाण्डौ भक्तपुर ट्रलीबस
बाँसबारी छाला जुत्ता कारखाना
हेटौडा कपडा कारखाना
राष्ट्रिय सभा गृह
विरेन्द्र अन्तराष्टिय सम्मेलन केन्द्र
निजामती कर्मचारी अस्पताल
बि.पी. कोइराला मेमोरीयल क्यान्सर अस्पताल भरतपुर
नारायणगढ मुग्लीङ्ग सडकखण्ड
लुम्बिनी चिनी कारखाना
सुनकोशी जलविद्युत केन्द्र
भक्तपुर इटा कारखाना
भृकुटी कागज कारखाना
विभिन्न कारणले लोकसेवाको तयारी कक्षामा सहभागी हुनबाट वञ्चित साथीहरुलाई तयारीमा सहयोग पुगोस भन्ने हाम्रो मूल उद्देश्य हो ।
हजुरहरुको उज्जवल भविष्यको कामना गर्दछौँ ।

Комментарии

Информация по комментариям в разработке