Ep 001 Why do good people suffer ? असल मान्छेले सधैं किन दु:ख पाउँछन् ? Sw Aananda Vinod

Описание к видео Ep 001 Why do good people suffer ? असल मान्छेले सधैं किन दु:ख पाउँछन् ? Sw Aananda Vinod

"The Secrets of Life" Podcast features Binod Sharma on Episode 01. Swami Ananda Binod is renowned teacher / Guru hosting many meditation retreats around the world. We have talked about the Secrets behind our life. And we believe this podcast / interview will take your thought to next level and will open your eyes to enlighten towards the unknown secrets of Life.

#binodsharma #TheSecretsOfLifeEp1 #suvasagampodcast #nepalipodcast


बिनोद शर्मा निकै लामो समय देखि देश बिदेश मा ध्यान र सधना का सिविर चलाउदौ आउनु भएको छ । र रेडियो मार्फत पनि जागरण नामक कार्यक्रम चलाउदै आउनु भएकोछ ।
यो कार्यक्रम बाट हामीले सके जती सबै नेपाली दार्शनिक र गुरु हरु समक्षपुगेर छलफल गरेका छौ । आशा छ यो कार्यक्रम ले हजुर भित्र रहेको मुमुक्षा लाई सहयोग मिल्ने छ । हजुर हरु लाई हाम्रो कार्यक्रम का बारेमा केही जिज्ञासा भए ९८४९८४४७७७ मा सिधा कल गरेर वा फेसबूकमार्फत पनि संपर्क गर्न सक्नुहुने छ । हजुर लाई यो कार्यक्रम मा बोलाउनै पर्ने पाहुनाका बारेमा पनि सुझाब भए अवश्य बताउन सक्नुहुने छ ।
धन्नयवाद

Follow Suvas Agam on:
▶INSTAGRAM:   / suvas_agam_official  
▶FACEBOOK:   / suvasagamofficial  
▶FACEBOOK Page :  / suvasagam  
▶Web Site: http://www.suvaschandrakandel.com.np/

Follow Bhuwaneshwar on:

▶FACEBOOK:   / bhuwan.adhikari.786  

Follow Rohit on:

  / rohit.adhikari.9275  

Комментарии

Информация по комментариям в разработке