Anjan Bista | Hamro KhelCast E53

Описание к видео Anjan Bista | Hamro KhelCast E53

अन्जन विष्ट नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका लागि सर्वाधिक गोलकर्ता हुन् । उमेर समूहको फुटबलदेखि नै सफल खेलाडीको रुपमा स्थापित गरेका अन्जनले आफ्नो करिअर दौरान फरक फरक पोजिसनमा खेलेका छन् । पछिल्लो समय आक्रमणमा खेलिरहेका उनी चर्च ब्वाइज युनाइटेडबाट एएफसी च्यालेन्ज लिगको छनोट खेल्ने तयारीमा छन् । अन्जनसँग उनको करिअर, परिवार र वर्तमान फुटबलको स्थितिबारे हाम्रो खेलकास्टमा कुराकानी गरेका छौं ।

Host: Prakash Timalsina
Studio: FotoGhar

SUBSCRIBE HamroKhelkud and never miss an update!

© Sudip Media and Events Pvt. Ltd. ALL RIGHTS RESERVED
यो भिडियो अनुमति विना फेसबुक, टिकटक, युट्युब वा अन्य कुनै माध्यममा प्रयोग गर्न मनाही छ । यदि कुनै व्यक्ति वा संस्थाले विना अनुमति यो भिडियो पुन: प्रयोग गरेको पाइएमा कानुनी कारवाही हुनेछ ।
Uploading this video on other YouTube channels or Facebook pages or any other platforms without prior permission is strictly prohibited. If found, legal actions will be taken.
(Link sharing and/or embedding to websites is allowed)

Download our MOBILE APP for Free - https://onelink.to/fnw7hb

Join this channel to get access to perks:
   / @hamrokhelkud  

Edited and Produced by : Subas Humagain
👍👍👍 Follow Hamro Khelkud 👍👍👍
👉 Facebook:   / hamrokhelkud  
👉 Twitter:   / hamrokhelkud  
👉 Instagram:   / hamrokhelkud  
👉 Website: https://HamroKhelkud.com
👉 TikTok:   / hamrokhelkud  
👉 YouTube:    / hamrokhelkudcom  

Комментарии

Информация по комментариям в разработке