Vandafor programme swatantra nagarik samaj dharan

Описание к видео Vandafor programme swatantra nagarik samaj dharan

गत हप्ता देखि धरानमा एक जना महिला पत्रकारले नागरिकता घुस काण्ड र पहाडबाट धरान पढ्न झरेका छोरी चेलीबेटीहरु बेश्याबृतिमा लागेको भन्ने आरोपले समस्त धराने चेलीबेटीको चरित्र हत्या भएको र निजले बिना प्रमाण गैर जिम्मेवारी पुर्ण अभिब्यक्ति दिएकाले ईलाका प्रशाशन र CDO लाई स्पष्टीकरण लिन अनुरोध गर्दा बेवास्ता गरेका कारण भण्डाफोर आन्दोलन चर्किदै गएको छ।

Комментарии

Информация по комментариям в разработке