बारुद Barud [Official Video] - Jerusha Rai

Описание к видео बारुद Barud [Official Video] - Jerusha Rai

All music Written & Produced by Jerusha
Official video for 'बारुद' by Awesh Gurung
Mixing & Mastering by Elin Thapa

अन्ध्यारोलाई छातीमा बेरेछु
कुवाको पानीमा जुनलाई हेरेछु
मेरो त आँखा अझै नि बन्द छ
हावामा अझै नि बरुदको गन्द छ

हाम्रो पुर्खाको अहित भयो रे
म सँगै हुर्केको शाहीद भयो रे
सपना आइ, खै के के भन्द छ
हावामा अझै नि बरुदको गन्द

Комментарии

Информация по комментариям в разработке