नेपालमा विदेशी चलखेलको खतरा, दोषी को ? - NEWS24 TV

Описание к видео नेपालमा विदेशी चलखेलको खतरा, दोषी को ? - NEWS24 TV

अमेरिकी सहयोग परियोजना एमसीसीको विषय पेचिलो बनिरहेको अवस्थामा यतिबेला नेपालमा विदेशी चलखेलको खतरा ह्वात्तै बढेको छ । एमसीसीको पक्ष र विपक्षमा राजनीतिक दल विभाजित भएको मौका छोप्दै अमेरिकी र चिनियाँ पक्षले यसलाई अवसरको रुपमा उपयोग गर्ने नीति लिएका हुन् । अमेरिकी पक्ष एमसीसी पारित नहुनुमा चिनियाँ प्रभाव देख्ने र चीनले यही मामिलामा नेपाललाई जोडेर अमेरिकालाई चेतावनी दिएर स्वार्थसिद्ध गर्न लागिपरेका छन् । यो अवस्था नेपालको हितमा नभएको प्रष्ट छ ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке