‘जिल्लाकै मोडेल सहकारी पिङडाँडा साना किसान कृषि सहकारी’

Описание к видео ‘जिल्लाकै मोडेल सहकारी पिङडाँडा साना किसान कृषि सहकारी’

रैथाने बाली संरक्षण गर्ने उद्देश्य लिएर सामुदायिक बीउ बैंक स्थपना गरेर पुरस्कार समेत प्राप्त गरेको सिन्धुपाल्चोकको उत्कृष्ट सहकारी पिङडाँडा साना किसान कृषि सहकारी पछिल्लोपटक सिन्धुपाल्चोक जिल्लामै चर्चामा रहेको छ । यो सहकारीले छोटै समयमा कसरी चर्चा कमाउन सफल भयो ? (हेर्नुहोस भिडियो )

Комментарии

Информация по комментариям в разработке