ekkai minute : संसद बिघटनबारे सर्वोच्चको आदेशका ५ खास सवाल

Описание к видео ekkai minute : संसद बिघटनबारे सर्वोच्चको आदेशका ५ खास सवाल

just a minute Nepal :
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विधटनबारे रिट परेको झन्डै २ महिनामा सर्वोच्च अदालतले उत्त काम असंवैधानिक भएको भन्दै १३ दिन भित्र प्रतिनिधि सभाको अधिवेशन आरम्भ गरी बैठक डाक्नु भन्ने आदेश गरेको छ ।
यसबारे लामो आदेशका मुख्य कुरा यो भिडियोमा समेटिएको छ ।
एक्कै मिनेटकाे याे भिडियाे तपाइँलाई कस्ताे लाग्याे ? कमेन्ट गर्नुहाेला । चित्त बुझे सेयर गरिदिनु हाेला ।
यस्तै भिडियाेहरुमा तपाइँकाे रुचि छ भने याे च्यानल सब्सक्राइब Subscribe गरी Bell Icon थिच्नु हुनेछ भन्ने अपेक्षा छ ।
हामीलाई फेसबुक र इन्स्टाग्राममा पनि भेट्न सक्नुहुन्छ -
Please Subscribe and hit the bell icon fie more videos .
You can find me in facebook and Instagram
https://www.facebook.com/ekkaiminute/...
  / subash_karki__  
  / just_a_minute_nepal  

Комментарии

Информация по комментариям в разработке