कास्की अदालतमा सरकारी वकिलको दादागिरी, विचल्लीमा परे रवि, छविका वकिलले गरे बहस || Rabi || Kp Oli

Описание к видео कास्की अदालतमा सरकारी वकिलको दादागिरी, विचल्लीमा परे रवि, छविका वकिलले गरे बहस || Rabi || Kp Oli

पोखराको सूर्यदर्शन सहकारी ठगी अभियोगका लागि बहस चलिरहेको छ । शुक्रबार देखि प्रतिवादीका वकिले बहस सुरु गरेका छन् । पूर्वडिआइजी छविलाल जोशी बन्जाडे सहितका प्रतिवादीका वकिलले बहस सुरु गरेका छन् । सहकारी ठगी, संगठित अपराध सम्पत्ति शुद्धीकरण मुद्दा लागेका प्रतिवादीहरूका कानुन व्यवसायीले आइतबार पनि बहसलाई निरन्तरता दिनेछन् ।#GlobalTVHD #globalreport #breakingupdate #latestvideo #tendingvideo #gbrai #chabi #rabilamichhane #breakingupdate #newstoday #update
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।

Twitter : twitter.com/GlobalTVHD1
Facebook : facebook.com/globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com

तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

Комментарии

Информация по комментариям в разработке