पत्रकार सुनिल प्रसादको मृत्युपछि शुरु भएको डाइलोसिसको विवाद साम्य हुन सकेको छैन।

Описание к видео पत्रकार सुनिल प्रसादको मृत्युपछि शुरु भएको डाइलोसिसको विवाद साम्य हुन सकेको छैन।

पत्रकार सुनिल प्रसादको मृत्युपछि शुरु भएको डाइलोसिसको विवाद साम्य हुन सकेको छैन। उनको मृत्युसितै विगतमा भएका अन्य डाइलोसिस गर्ने बिरामीहरुको मृत्युको कुरा पनि अघि आएको छ भने परिवार पक्ष लगायत अन्य मानिसहरुले घटनाको उचित छानबिन हुनुपर्ने माग गरेका छन्।

Комментарии

Информация по комментариям в разработке