AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | कार्तिक ७, बुधबार साँझ ५ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | कार्तिक ७, बुधबार साँझ ५ बजे | AP1HD

NEWS PRESENTER :SMITA KHATIWADA
HEADLINES : 5PM

१. सरकार गठनको सय दिनमा प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन, भौतिक प्रगति भएको दाबी, सुशासन स्थापित गर्ने दाबी ।

२. सरकारको कार्यशैलीप्रति विपक्षीद्वारा कटु आलोचना, भ्रष्टाचारीको संरक्षणमा केन्द्रित भएको माओवादी अध्यक्ष दाहालको टिप्पणी, बेथिति नबढाउन चेतावनी ।


३. सडकमा भीड जम्मा गरेर अनुसन्धान प्रभावित नपार्न रास्वपालाई सत्तारुढको चेतावनी, आन्दोलन सशक्त बनाउन पार्टीपंक्तिलाई रास्वपाको अपील ।


४. सरकारको सय दिनलाई शेयरबजारको रातो झण्डा, नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने वृद्धि ।

र,

५. महिला साफ च्याम्पियनसिपमा भारत र बंगलादेश भिड्दै, खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा ।

Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2024 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке