प्रधानमन्त्री रहँदै महाधिवेशन गर्ने ओलीको दाउ ! जिम्मेवारी हेरफेरमा आफ्ना मान्छे, ओली नै अध्यक्ष !

Описание к видео प्रधानमन्त्री रहँदै महाधिवेशन गर्ने ओलीको दाउ ! जिम्मेवारी हेरफेरमा आफ्ना मान्छे, ओली नै अध्यक्ष !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएकै समयमा पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने र तेस्रो पटक नेतृत्व लिने चाहाना प्रकट गरेका छन् । सोही रणनीति अनुसार अध्यक्ष ओलीले पार्टीका केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेका छन् । अध्यक्ष ओलीले आफ्ना निकटकालाई महत्वपूर्ण जिम्मेवारी दिदै पार्टीलाई आफ्नो कब्जामा राख्न खोजेको कतिपय नेताहरुको तर्क छ । पार्टीभित्र अध्यक्ष ओलीलाई नेतृत्वबाट पन्छाउन पार्टीभित्रका केही नेताहरु पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा ल्याउन समेत सक्रिय रहेको अवस्थामा ओलीले आउँदो महाधिवेशनलाई लक्षित गरेर सानो टिम अहिल्यै निर्माण गरिसकेको नेताहरुको तर्क छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our YouTube channel:    / sagarmathatvnepal  
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook:   / stvnepal  

Комментарии

Информация по комментариям в разработке