प्रहरीमा घुस्यो राजनीति, ठूला काण्डको अनुसन्धानमा संलग्न सबै हटाइए - NEWS24 TV

Описание к видео प्रहरीमा घुस्यो राजनीति, ठूला काण्डको अनुसन्धानमा संलग्न सबै हटाइए - NEWS24 TV

हरेक सरकार परिवर्तनसँगै सबैभन्दा पहिलो हस्तक्षेप नेपाल प्रहरीमा हुने गरेको छ । पछिल्लो पटक रवि लामिछाने गृहमन्त्रीबाट हटेलगत्तै गृहमन्त्री बनेका रमेश लेखकले पनि प्रहरीमाथि हात हाले । गृहमन्त्री लेखकले नक्कली भुटानी शरणर्थी प्रकरणमा अनुसन्धान गरेका डिआईजी डा. मनोज केसीको सरुवा गरे भने सिआईबी प्रमुख श्याम ज्ञवालीमाथि पनि छानविन भइरहेको छ भने उनी करिब–करिब कारबाहीको चरणमा छन् । सरकार परिवर्तन भएसँगै प्रहरीलाई पुरस्कृत गर्ने वा हस्तक्षेप गर्ने परिपाटीले भने कालान्तारमा प्रहरी संगठनको चेन अफ कमाण्ड नै भत्किने खतरा बढेको छ ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке