संविधान प्राप्तिको ९ वर्ष : कर्णाली र सुदूरपश्चिमका नागरिकको समृद्धि आशा अधुरै

Описание к видео संविधान प्राप्तिको ९ वर्ष : कर्णाली र सुदूरपश्चिमका नागरिकको समृद्धि आशा अधुरै

मुलुकले संघीय संरचनासहितको संविधान पाएको ९ वर्ष पुग्दा कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकले आशा गरेको विकास र समृद्धिको चाहना पूरा हुने गरी प्रदेश सरकारहरुले काम गर्न सकेका छैनन् । केन्द्रले विभिन्न कानून बनाएर संघीयता कार्यान्वयनको दाबी गरिरहँदा प्रदेश सरकारहरुले भने संघीय सरकारकै असहयोगले सोचेजस्तो काम गर्न नसकेको गुनासो पोखिरहेका छन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке