प्रचण्डले सुमार्गीसँग वाइन पिएपछि माओवादी ओरालो लागेको हो ।। Durga prasai।।

Описание к видео प्रचण्डले सुमार्गीसँग वाइन पिएपछि माओवादी ओरालो लागेको हो ।। Durga prasai।।

मेडिकल व्यवसायी तथा लघुवित्त पीडितहरुका पक्षमा आन्दोलनरत अगुवा दुर्गा प्रसाईंले आफू कसैबाट परिचालित नभएको प्रष्ट पारेका छन् । उनले आफू स्वचालित अभियन्ता भएको र सीमित व्यापारी, केही विचौलिया र केही राजनीतिक नेताहरुले आफ्नो स्वार्थसिध्दिका लागि नेपाल र नेपालीलाई कब्जामा लिएकोले त्यसबाट मुक्ति दिलाउन क्रियाशील रहेको बताएका छन् ।
प्रसाईंसँग दृश्य टिभीले गरेको सम्वादको रोचक अंश हो यो ।
#durga prasai
#interview
#trending
#sambad
#talk show
#drishya tv

Комментарии

Информация по комментариям в разработке