MODERN QUAIL BIRD CAGE/ बट्टाईको आधुनिक खोर/ Battai ko khor

Описание к видео MODERN QUAIL BIRD CAGE/ बट्टाईको आधुनिक खोर/ Battai ko khor

Pls contact for more details
📧 [email protected]
🌐 https://birdbreed.com.np/

Capacity:- 320 Young Quail Bird (per step/layer 80)
Dimension:- LBH (4' x 2.5' x 4')

#Morden_Quail_Bird_Cage
#Well_Comfortable_Quail_Bird_Cage
#madeinnepal

MADE IN NEPAL
► We are using Plastic Laminated Net, It’s Very good for Quail Bird health.
► Metal net is unhealthier for the Quail Bird.
► Made in accordance with international standards.
► You can add more cage on top one by one, that’s convenient for space also.(stackable system)

नेपालमा बनेको
► हामीले पुरै (सबैतिर) प्लास्टिक लेमिनेटेड (PVC Laminated) जालीको प्रयोग गरेकाछौं, यो बट्टाई चराको स्वास्थ्यको लागि अत्यन्त राम्रो हुन्छ।
► अन्तर्राष्ट्रिय (International) मापदण्डको अनुरूप बनाइएको।
► स्ट्याकेबल प्रणाली भएकोले आवश्यकता अनुसार थप्न सक्नुहुनेछ, जुन ठाउँको लागि पनि उपयुक्त छ।
► दाना र पानी बाहिर बाटै हाल्न मिल्ने, अण्डा आफै बाहिर आउने तथा सुली खस्ने ट्रे को साथै दाना र पानीको भाडो फिटिङ्ग सहित)
► सम्पुर्ण फ्रेम (frame) फलाम बाट बनेको हो, पुरै (सबैतिर) प्लास्टिक लेमिनेटेड (PVC Laminated) जालीको प्रयोग गरिएको छ, त्यसकारण कैयौं वर्ष टिक्छ ।

नोट:- आवश्यकता अनुसारको साइजमा पनी बनाउन सकिन्छ ।

YouTube link about cage
   • MODERN QUAIL BIRD CAGE/ बट्टाईको आधुन...  

#QuailBird #बट्टाई #battai
#बट्टाईकोआधुनिकखोर
#MordenQuailBirdCage
#WellComfortableQuailBirdCage
#BirdBreed

Home delivery facility also available.

Комментарии

Информация по комментариям в разработке