शाऊल र दाऊदको जीवनबाट पाठ (३): परमेश्वरको अभिषिक्त जनमाथि हात नउठाऊ। Lesson from Saul & David (3)

Описание к видео शाऊल र दाऊदको जीवनबाट पाठ (३): परमेश्वरको अभिषिक्त जनमाथि हात नउठाऊ। Lesson from Saul & David (3)

१) परमेश्वरको अभिषिक्त जनमाथि हात नउठाऊ।
२) परमेश्वरको न्याय र समयमा विश्वास गर।
३) मानिसका कुरा सुन्नुभन्दा आफ्नो विवेकलाई सुन।
४) शत्रुको जीवनलाई पनि बहुमूल्यको ठान।
५) When you have the power to do evil without facing any consequences; even then, do good. Be good until the end and God will vindicate you.
-------------------
जीवनमा उत्तम कुराको अपेक्षा राख्नुहोस कारण जे हामी सोच्छौं त्यो वास्तविकतामा परिणत हुने धेरै ठूलो सम्भावना छ।
Expect good things in life because our expectations have the habit of becoming reality.

Teaching ministry of Rev. Dr. Bhojraj Bhatta
www.facebook.com/drbhojrajbhatta
www.twitter.com/drbrbhatta
www.medium.com/@bhojraj

Комментарии

Информация по комментариям в разработке