लघुवित्त संस्थाहरूले ज्यादती गरेको भन्दै लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिद्धारा विरोध प्रदर्शन

Описание к видео लघुवित्त संस्थाहरूले ज्यादती गरेको भन्दै लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिद्धारा विरोध प्रदर्शन

लघुवित्त संस्था खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने लगाएतका ५ बुँदे माग राख्दै संघर्ष समितिले मंगलबार काठमाडौंको माइतिघरमा बिरोध प्रदर्शन । विरोध प्रदर्शनका लागि समितिले बिभिन्न जिल्लाबाट सर्वसाधारणलाई काठमाडौं ल्याएयो । प्रदर्शनका सहभागीहरुले लघुवितिय संस्थाहरुले पिडा दिएको भन्दै सरकारले आफ्ना समस्या समाधानका लागि पहल गरिदिनुपर्ने धारणा राखे ।

Комментарии

Информация по комментариям в разработке