मधुमेहमा आलु, चामल र गुलियो खानै हुन्न ? | Dr. Deepak Malla । Diabetes । Health

Описание к видео मधुमेहमा आलु, चामल र गुलियो खानै हुन्न ? | Dr. Deepak Malla । Diabetes । Health

मधुमेह हुँदा चामल खान हुँदैन, आलु खान हुँदैन, चिनी खान हुँदैन र मैदाबाट बनेको खानेकुरा खान हुँदैन भन्ने धेरै सुनिन्छ । अब खाने चाहिं के त ? यो कुराले बिरामीलाई मानसिक तनाव दिइरहेको हुन्छ । यसै विषयमा मधुमेह तथा हार्मोनरोग विशेषज्ञ डा. दीपक मल्लसँग कुराकानी गरिएको छ ।

For more news and videos Please visit: http://www.onlinekhabar.com/

Connect with onlinekhabar via Social media

Facebook
  / onlinekhabarnews  

Twitter
  / online_khabar  
#DrDeepakMalla #diabetes #health #doctor

Комментарии

Информация по комментариям в разработке