ओली–देउवा ठीक पार्न समाजवादी मोर्चा, उपेन्द्र बाबुरामको ठाउँमा महिन्द्रा - NEWS24 TV

Описание к видео ओली–देउवा ठीक पार्न समाजवादी मोर्चा, उपेन्द्र बाबुरामको ठाउँमा महिन्द्रा - NEWS24 TV

सत्तामा रहँदा कांग्रेस र एमालेसँग वार्गेनिङ पावरको रुपमा समाजवादी मोर्चा गठन भएको थियो । सांसद संख्या पु¥याउनकै लागि बाबुराम भट्टराई निषेध गर्दै उपेन्द्र नेतृत्वको जसपा नेपाल मोर्चामा समेटियो । मोर्चा गठनले कांग्रेसलाई समेत झस्काएको थियो । तर मोर्चाको खासै औचित्य देखिएन । अहिले आफू सत्ताच्यूत भएसँगै प्रचण्डले समाजवादी मोर्चालाई पुनः बिउँझाउन खोजेका छन् । तर अहिले भने उपेन्द्र मोर्चाबाट बाहिरिएका छन् भने बाबुरामबाट अलग भएका महिन्द्रा राय यादव नेतृत्वको नेसपालाई प्रवेश गराइएको छ ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии

Информация по комментариям в разработке