Menuka Poudel- मन भन्नु सीसा न हो - Ke Bhayo ra - Menuka Poudel/Jitendra Malla/Keshab Poudel

Описание к видео Menuka Poudel- मन भन्नु सीसा न हो - Ke Bhayo ra - Menuka Poudel/Jitendra Malla/Keshab Poudel

गजल मुशायरा परिबारको प्रस्तुति गजल एल्बम "एक एक एघार" मा समाबिष्ट जितेन्द्र मल्ल द्वारा रचित गजल "के भयो र एउटा साथ छुट्यो छुट्न दिएँ" । गजलमा सङ्गीत केशव पौडेलको र स्वर मेनुका पौडेलको रहेको छ, र लिरिकल म्युजिक भिडियोको निर्माण टेक भण्डारीले गर्नुभएको छ ।
Nepal Idol and Sa Re Ga Ma Pa Fame Menuka Poudel has sung this sentimental ghazal.

गजल : के भयो र एउटा साथ छुट्यो छुट्न दिएँ
शब्द: जितेन्द्र मल्ल
सङ्गीत: केशव पौडेल
स्वर: मेनुका पौडेल
सङ्गीत सम्योजन: जुगल डंगोल
स्टुडियो: अर्टोमुस रेकर्डिङ स्टुडियो
लिरिकल म्युजिक भिडियो निर्माण: टेक भण्डारी

Lyrics: Jitendra Malla
Music: Keshab Poudel
Vocal: Menuka Poudel
Lyrical Video: Tek Bhandari
Arrange : Joogle Dangol

के भयो र यौटा साथ छुट्यो छुट्न दिएँ
मन भन्नु शीशा न हो फुट्यो फुट्न दिएँ

दिनु साटो लिन मात्रै जान्यो भाग्यले नि
अलिकति खुशी थियो लुट्यो लुट्न दिएँ

दोष तिम्रो हो कि मेरो या त नियतिको ?
अन्योलको असिनाले चुट्यो चुट्न दिएँ

जिन्दगी यो जसो तसो ज्युँनु पर्छ सोची
अठोट लिई मन मेरो जुट्यो जुट्न दिएँ



Like Share & Subscribe Our channel
   / gajalmushayara  
For;
Menuka Poudel in Indian Idol
Latest song Menuka Poudel
Indian Idol
 Nepali gajal bachan
 Latest nepali gajal
 Gajal mushayara
 Sayari
 Nepali hit Gajal
 Bulbul
 Nepali poetry
 Rachana bachan
 Latest Nepali songs
 Mushayara Live
 Tarannum gajal
Gajal Mushaira
Gazal Mushaira
Ghazal Mushaira
Ghazal Mushayara

Комментарии

Информация по комментариям в разработке