स्थानीय निर्वाचन कुन पार्टी कहाँ बलियो? २०७९ मा यस्तो ४४ पदको परिणाम।

Описание к видео स्थानीय निर्वाचन कुन पार्टी कहाँ बलियो? २०७९ मा यस्तो ४४ पदको परिणाम।

किमङ्सिर १६ को स्थानीय उपनिर्वाचन। गत २०७९ मा कसको मत कति हेर्नुहोस् परिणाम। बालेनको समर्थन कसलाई?
नेपालमा मङ्सिर १६ गते हुन लागेको स्थानीय निर्वाचनको उपनिर्वाचनमा ४४ स्थानमा हुने मतदानले नेपालको राजनीतिको नयाँ दिशानिर्देशन गर्न सक्ने अनुमान गरिएको छ। यो निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीका लागि ठूलो परीक्षा हुनेछ, जसले पहिलोपल्ट चुनावमा भाग लिँदैछ। त्यस्तै, स्वतन्त्र उम्मेदवार बालेन शाहको समर्थनमा कसको पक्षमा उभिने भन्ने कुरा पनि जनमानसमा निकै चासोको विषय बनेको छ। नेपालको वर्तमान राजनीतिक सन्दर्भमा यस निर्वाचनले कस्तो असर पार्ला? नेपाल आवरको यस विशेष भिडियोमा यसै विषयमा विस्तृत चर्चा गरिएको छ।
#LocalElectionNepal
#NepalPoliticalUpdate
#nepalhour
#balen
#rabilamichhane
Nepal by-election,
December 1 Nepal election
Rastriya Swatantra Party
independent candidate Balen Shah
Nepal political analysis,
local level by-election,
upcoming Nepal election 2024,
Nepal election updates,
Nepali politics
मङ्सिर १६
   • स्थानीय निर्वाचन कुन पार्टी कहाँ बलिय...  

Комментарии

Информация по комментариям в разработке