अल्लारे सान्नानी ......उमेर कति भो ? (Allare Sannani)

Описание к видео अल्लारे सान्नानी ......उमेर कति भो ? (Allare Sannani)

अल्लारे सान्नानी गीत नवराज घोरासैनीको बहुचर्चित गित हो । तात्कालीन समयमा यो गीत पूर्व देखि पश्चिमसम्म बजार कब्जा गर्न सफल भएको गीत हो । खासगरी काँठ क्षेत्रका गायक भनेर चिनिने गायक नवराज घोरासैनी अहिलेपनि हरेक दोहोरी, मेलापात, सम्मेलनमा पनि उहाँकै भाकामा रम्न र रमाउन सफल हुनुभएको छ । उहाँको गला र कलाको प्रशंसा जति गरेपनि पुग्दैन । उहाँको सम्मानका लागि यो गित प्रस्तुत गरिएको छ :

Комментарии

Информация по комментариям в разработке