Secret Of Taleju

Описание к видео Secret Of Taleju

GUEST: Uddhav Karmacharya
(984-9354349)
HOST : Binu Pokhrel
CAMERA/EDIT: Arya Digital

भिडियो भित्र :

वर्षमा एक दिन मात्र सर्वसाधारणको लागि खुल्ने तलेजु मन्दिरको रहस्य

नमस्कार प्रियजन
हनुमान ढोका दरवार वरपर पुग्दा त्यहाँ भित्रको तलेजु भवानीको मन्दिरमा आँखा नपुग्ने कमै छौं होला ।
बाहिरबाट देख्दाको आकर्षण मात्र हैन त्यस मन्दिर वरपर जाँदा शरीर नै हंलुङ्गो भएको महसुस गर्छु म हरेक पटक । तलेजु भवानी भन्ने वित्तिकै देवीको पूजा हुने त्यो मन्दिर आखिर किन वर्षमा एक दिन मात्र खोलिन्छ ? अनि के सधै यस्तै थियो या के कारणले बन्द गरियो ? अनि यो मन्दिर कहिले बन्यो ? अनि तलेजुको छेवैमा भएका काल भैरव को हुन् ? जस्ता प्रश्नमा यो पड्काष्ट रेकर्ड भएको छ ।
हजुरहरुलाई के हुन्छ थाहा छैन । तर देवी भन्ने वित्तिकै शसक्त शरीर हुन्छ मेरो । खासमा मेरा हरेक काममा जुनुन भर्ने अर्को माध्यम भएको छ देवीमय ऊर्जा ।
त्यसैले यो शक्ति हजुरहरुलाई पनि मिलोस् । साथमा यसका इतिहास, सुचना पनि पुगोस् भनेर हामीले तलेजु भवानी देवीको मन्दिरका पुजारी,उद्यव कर्मचार्यसँग पड्काष्ट रेकर्ड गरेका हौं । देवी शक्तिमा केन्द्रित यस पड्काष्टमा इतिहासका तथ्य र किम्बदन्तीहरु पनि हेरेका छौं । गएर पड्काष्ट हेर्नुस् किनकि, इतिहास, संस्कृतिका साथमा देवी शक्तिमा संवाद गरिएको यो पड्काष्ट हजुरको लागि ।



Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.

🔔 Turn on notifications to stay updated with new uploads!

►🌐 http://www.Binupokhrel.org
►👍   / binuebhi  
►🐦   / binuebhi  
►📸   / binupokhrel9  
►📧 [email protected]
►📞 977-9851177244

#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Samyak Samwad Clips)

Комментарии

Информация по комментариям в разработке