स्वरका सारथि नारायणगोपाल

Описание к видео स्वरका सारथि नारायणगोपाल

जन्म : विसं १९९६ असोज १८ , भगवानपुर, झापा ।
निधन: विसं २०४७ मंसिर १९, काठमान्डू ।
नेपालमा 'जगदम्बाश्री पुरस्कार' पाउने पहिलो व्यक्ति ।
कलाकार प्रशासनिक पदमा महाप्रबन्धक हुने पहिलो व्यक्ति ।
उनले गीत गाएका चलचित्रहरु 'परिवर्तन, 'मनको बाँध, 'सिन्दूर, 'कान्छी, 'बदलिँदो आकाश, 'माया , 'लाहुरे, 'चिनो, 'कोसेली , 'चोट, 'दक्षिणा' आदि
#prakash_sayami #Nepali_Film_Update #Old_Nepali_Film_Information #prakashsayami5 #Sayami

Комментарии

Информация по комментариям в разработке