हर्क साम्पङको "गुइँठे" Harka Sampang's "Guinthe" Music Video Song

Описание к видео हर्क साम्पङको "गुइँठे" Harka Sampang's "Guinthe" Music Video Song

गुइँठे ओ साथी गुइँठे - २
गुइँठे गुइँठे गुइँ-गुइँठे - ४
गुइँठे ओ साथी गुइँठे - २

खुट्टा तान्न छोड बरु
पाइप तान्न आऊ
पाइप तान्न आऊ न बरु
खुट्टा तान्न छोड बरु
भीरपाखामा पाइप तान्न आऊ
पाइप तान्न आऊ
झोला होइन साथी ढुङ्गा बोक बगरैभरि बगरैभरि - २

आलोचना र विरोधम: किन गर्छौ तिमी
काम छैन तिम्रो आऊ नत्र श्रमदानमा आऊ
मसँग एउटा आज गीत गाऊ
मसँग मिलेर एउटा गीत गाऊ

फोकटमा के कुदिहिंड्छौ सुकिलोमुकिलो बनी
फोकटमा के कुदिहिंड्छौ
धुस्रैफुस्रै र असिनपसिन काम गर बरु
ढुङ्गा बोक्न आऊ, गिट्टी कुट्न आऊ, पाइप तान्न आऊ
बिरुवा रोप्दा पनि हुन्छ तिमीले, फोहोर सोर्दा पनि हुन्छ
बाटोको फोहोर सफा गर्दा पनि हुन्छ


𝚆𝚘𝚛𝚍𝚜, 𝚖𝚞𝚜𝚒𝚌 & 𝚟𝚘𝚌𝚊𝚕𝚜: 𝗛𝗮𝗿𝗸𝗮 𝗦𝗮𝗺𝗽𝗮𝗻𝗴
𝙰𝚛𝚛𝚊𝚗𝚐𝚎𝚖𝚎𝚗𝚝, 𝚖𝚒𝚡𝚒𝚗𝚐 & 𝚖𝚊𝚜𝚝𝚎𝚛𝚒𝚗𝚐: 𝗦𝗮𝗻𝗷𝗮𝘆 𝗥𝗮𝗶

Комментарии

Информация по комментариям в разработке