कर्णालीमा राम्रा कुरा धेरै छन ... कर्णाली प्रदेशका पूर्व मन्त्री दल रावल

Описание к видео कर्णालीमा राम्रा कुरा धेरै छन ... कर्णाली प्रदेशका पूर्व मन्त्री दल रावल

दल रावल कर्णाली प्रदेशका पूर्व सामाजिक बिकास मन्त्री हुनुहुन्छ । नागरिक समाजको प्रतिनिधिका रुपमा लामो समय सामाजिक संस्थामा आबद्ध उहाँ हुम्ला जिल्लाको प्रतिनिधित्व गर्नुहुन्छ । नेकपा एमालेका केन्द्रीय सदस्य उहाँले सामाजिक बिकास मन्त्रालयमा रहँदा महिला उत्थानका बिभिन्न प्रयासहरु गर्नु भयो । कर्णाली प्रदेश सभा पूर्व सांसद मंचका अध्यक्ष समेत रहनु भएका नेता रावलसंग गरिएको कुराकानी प्रस्तुत छ...समय भित्रको समय-८०
Babita Basnet With Dala Rawal
#babitabasnet #samaybhitrakosamay
Technical Support: Basant Pokhrel

Комментарии

Информация по комментариям в разработке