बार्षिक करोड कमाइ हुने ड्रागनफ्रुटको खेति कस्तो ठाँउमा गर्ने ?dragon fruit farming UDHYAM2077-7-6ep6

Описание к видео बार्षिक करोड कमाइ हुने ड्रागनफ्रुटको खेति कस्तो ठाँउमा गर्ने ?dragon fruit farming UDHYAM2077-7-6ep6

लाखौ कमाउन सकिन्छ ड्रागन फुर्ट को खेति बाट||ड्रागन फुर्ट को खेति कसरि गर्ने||Dragon Fruit in Nepal#NTV #KOHALPURHD #UDHYAM #LOKENDRABISTA #DRaGoN #DANG
दर्शक महानुभावहरु कार्यक्रम उद्यम नेपालमै केही गर्छु भनेर लाग्नु भएका अनि विभिन्न बाधा अड्चन, चुनौति र निरासाजनक अवस्थालाइ पार लगाउदै लक्ष्यउन्मुख संघर्षशिल उद्यमीहरुको मेहनत र पसिनाले दिएको सफलता र सन्तुष्टिसंग जोडिएको छ । कार्यक्रम उद्यम व्यवसायलाइ व्यवसायिककरण गर्दै सफल उद्यमी बन्ने सोच बनाइरहनु भएका तपाईहरु सबैका लागि हो ।

कार्यक्रम हेरिसकेपछि मनका लागेका कुराहरु लेख्न नछुटाउनु होला । साथै तपाइलाई कुनै उद्यमका विषयमा सिक्ने वा जान्ने चाहाना भए पनि लेख्नु होला । धन्यवाद । साथै कार्यक्रम हेरिसकेपछि राम्रो लागेको भए वा केही कुरा सिक्न पाएको अनुभुती भएको भए तपाईले भिडियो शेयर गर्न नभुल्नु होला । जुन उद्यमीका लागि पनि हौसला बन्ने छ । भने अरुलाई पनि भिडियो बारेमा जानकारी पाउन सहज हुनेछ ।

हाम्रो च्यानेललाइ सस्क्राइब गर्न छुटाउनुहुने छैन भन्ने अपेक्षा लिएका छौं ।।

एनटिभी कोहलपुरको प्रस्तुति कार्यक्रम उद्यम NTVKOHALPUR#PremBudhaChhetriANDTEAM
Counsellor : Ramchandra Lohar
Producer/Host : Prem BudhaChhetri
Camera : Rupesh BudhaThoki
Editor : RabindraSingh Thakuri
Studio : Bam bahadur Khadka/Rakesh Chaudhary/Raju Chhetri
Spot : Dang
Subject : Dragan fruits
Enterprenures : LOKENDRA BISTA/9851138673

Комментарии

Информация по комментариям в разработке