AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २०, बिहीबार बिहान ९ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २०, बिहीबार बिहान ९ बजे | AP1HD

News Presenter : Sabika Shrestha

Headlines :

१.एमालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारबाट बाहिरिदै,मन्त्रीहरुले राजिनामा बुझाउने तयारी, आन्तरिक किचलो ब्यवस्थापनमा भने सकस
रास्वपा बाहिरिदै मन्त्रीहरुले सामुहिक राजिनामा बुझाउदै |

२.एकीकृत समाजवादीको जारी महाधिवेशनमा आज नेतृत्व चयन,सर्वसम्मत नभए चुनावी प्रकृया, अध्यक्षमा नेपाल र भुसालको प्रतिश्पर्धा
नेतृत्वमा को ?अध्यक्षमा नेपाल र भुसालको प्रतिश्पर्धा |

३.नयाँ गठबन्धन भत्काउने माओवादी रणनीति,ओली प्रधानमन्त्री बन्नै नसक्ने दाबी, परिवर्तन उल्ट्याउने षड्यन्त्र भएको महासचिव गुरुङको आशंका ।
माओवादी रणनीति नयाँ गठबन्धन सफल हुन नदिने |

४.मनसुनी सक्रियतासँगै वर्षाजन्य विपद्,आज पनि देशका विभिन्न स्थानमा भारी बर्षाको चेतावनी,तटीय क्षेत्रमा सतर्कता अपनाउन अपील
वर्षाजन्य विपद् सप्तकोशीमा बढाव बढेपछि सतर्कता |

र,

५.अन्तर्राष्ट्रिय फुटबलको क्वार्टरफाइनल समीकरण रोचक, यूरोकपमा स्पेन र जर्मनी तथा पोर्चुगल र फ्रान्स प्रतिश्पर्धी, कोपामा उरुग्वे र ब्राजिल ।
समीकरण रोचक यूरोकप र कोपा-अमेरिकाको क्वार्टरफाइनल |



Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2023 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines

Комментарии

Информация по комментариям в разработке