AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | जेठ ७, सोमबार, बिहान ११ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | जेठ ७, सोमबार, बिहान ११ बजे | AP1HD

News Presenter: Niraj Raj Joshi

Headlines:

१ प्रधानमन्त्री दाहालले आज संसदमा चौथो पटक विश्वासको मत लिँदै, विश्वासको मतका लागि १३८ मत आवश्यक, जनमत पार्टीले पनि विश्वासको मत दिने ।


२। नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी, संसदमा गृहमन्त्री लामिछानेको जवाफ र सभामुखको भूमिका लगायतका विषयमा छलफल ।


३। स्वास्थ्योपचारका लागि उच्चपदस्थको विदेश मोह, स्वदेशमै उपलब्ध सेवाको उपेक्षा, चिकित्सक भन्छन्-विश्वास जगाउनु चुनौतीपूर्ण ।


४। इरानमा भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति र विदेशमन्त्रीको निधन, कार्यवाहकको जिम्मेवारी उपराष्ट्रपतिलाई, ५० दिनभित्र राष्ट्रपतिको चुनाव ।


र,

५. इङ्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई, वेस्टह्याम ३-१ गोलले पराजित, सिटी लगातार चौथो पटक इपीएलको उपाधि पाउने पहिलो टोली ।


Subscribe and Press the Bell icon to get all the News Update.
https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2023 AP1HD™

#apreport #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #live #roshanikathet #smitakhatiwada #samathapa #nirajrajjoshi #nirajanbhandari #roshanikathet #moharajsharma

Комментарии

Информация по комментариям в разработке