श्रीमानको फोटोसंग कुरा गर्छु, प्रत्येक दिन डायरी लेख्छु... ८२ बर्षिय शान्ति जोशीको जीवन अनुभव

Описание к видео श्रीमानको फोटोसंग कुरा गर्छु, प्रत्येक दिन डायरी लेख्छु... ८२ बर्षिय शान्ति जोशीको जीवन अनुभव

हरेक मानिसको जीवनमा आआफ्ना कथाहरु हुन्छन । ८२ बर्षीय शान्ति जोशीका पनि आफ्नै कथाहरु छन, ति अति नै रोचक, ज्ञानबद्र्धक र प्ररेणादायी छन । उहाँसंग हरेक बिषयलाई हेर्ने आफ्नै दृष्टिकोण छ । सामाजिक संजाल चलाउने, आफ्ना सन्तानलाई के छ कसो छ भनेर सोध्ने मात्र नभई यसो गर भनेर सल्लाह सुझाब दिने । एउटा गज्जबको आत्मबिश्वास र नेतृत्व क्षमताले भरिएकी शान्ति जोशीसंगको कुराकानी...समय भित्रको समय-२९
Babita Basnet With Shanto Joshi
#babitabasnet
Technical Support: Basant Pokhrel

Комментарии

Информация по комментариям в разработке