न्वारानको नाम कसरी जुराउने ? नाम जुराउने सजिलो तरिका । अब आफ्नो छोराछोरीको नाम आफै जुराउनु होस् ।

Описание к видео न्वारानको नाम कसरी जुराउने ? नाम जुराउने सजिलो तरिका । अब आफ्नो छोराछोरीको नाम आफै जुराउनु होस् ।

यो भिडियो विशेष गरेर कर्मकाण्ड गराउने गुरु हरु को लागि जसले ज्योतिष को अध्ययन गर्नु भएको छैन । यो भिडियोमा सरल तरिका ले न्वारानको नाम निकाल्न सिकाइएको छ । यो भिडियो अनुसार सबैले सजिलै नाम जुराउन सकिन्छ । चिना बनाउनु परेमा वा हेराउनु परेमा Whatsaap वा Imo बाट +9779807309974 मा सम्पर्क गर्न सक्नुहुनेछ वा Facebook मा Ghimire Bhanu वा जन्मभूमि ज्याेतिष परामर्श केन्द्र मा Message पठाएर हेराउन सक्नु हुनेछ ।
हजुरहरु लाई यो भिडियो कस्तो लाग्यो ? हेरेर कमेन्ट बक्समा आफ्नो सल्लाह सुझाव दिनु होला। साथै यस्तै अरुपनी भिडियोहरु हेर्नको लागि हाम्रो 𝒀𝒐𝒖𝒕𝒖𝒃𝒆 𝒄𝒉𝒂𝒏𝒏𝒆𝒍 लाई 𝑺𝒖𝒃𝒔𝒄𝒓𝒊𝒃 गर्न नभुल्नु होला । #facts
#nepal #ram #astrology #jyotish_tips #fypシ#fyp #india #name #ज्योतिष #नेपाल

Комментарии

Информация по комментариям в разработке