बिहान ७ बजेको कान्तिपुर समाचार, ०७ कार्तिक २०८१ | Kantipur Samachar

Описание к видео बिहान ७ बजेको कान्तिपुर समाचार, ०७ कार्तिक २०८१ | Kantipur Samachar

बिहान ७ बजेको कान्तिपुर समाचार, ०४ कार्तिक २०८१ | Kantipur Samachar

आजका मुख्य समाचार

राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन सत्तारुढ दलबीच मतभेद / कांग्रेस र एमालेको आ–आफ्नै स्वार्थ / प्रधानमन्त्री ओलीलाई रोक्ने विपक्षीको रणनीति ।

सहकारी ठगी प्रकरणमा रवि लमिछानेमाथि कास्की प्रहरीको अनुसन्धान जारी / रुपन्देहीमा छविलाल जोशीसँग १३ घण्टा बयान / न्यायको माग गर्दै सहकारीपीडितको प्रदर्शन ।

विपन्नका लागि सातै प्रदेशमा जलनको नि:शुल्क उपचार घोषणापछि जनशक्ति र पूर्वाधार माग / रेफरको समेत व्यवस्था गरिएको सरकारको भनाइ ।

इजरायको हवाइ आक्रमणमा लेबनानमा १० जनाको मृत्यु / गाजामा मानवीय सहायताको पहुँच बढाउन इजरायली प्रधानमन्त्री नेतन्याहूलाई अमेरिकी विदेशमन्त्री ब्लिन्केनको दबाब ।

युएफा च्याम्यिन्स लिगमा बोरुसिया डर्टमण्डविरुद्ध रियाल मड्रिडको पुनरागमन जित / डर्टमण्ड ५-२ गोलले पराजित ।

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке