'सिपोराको भलिबल जिन्दगी' - Story Of Volleyball Queen Sipora Gurung.

Описание к видео 'सिपोराको भलिबल जिन्दगी' - Story Of Volleyball Queen Sipora Gurung.

भलिबल सुन्दरीको उपमा पाएकी स्पाईकर सिपोरा गुरुङले भलिबलमा पुनरागमन गरेकी छन् ।
सिपोरा पछिल्ला केही वर्ष अध्ययन र फिल्मी दुनियामा हराईन् ।
अमेरिकामा अध्ययनरत सिपोरा फेरि भलिबल खेल्ने उदेश्यसहित नेपाल आएकी छन् ।
खेलपाटीले उनै सिपोराको भिडियो कथा तयार पारेको छ ।

Edit: Rewan dahal
Camera : Rewan dahal / Geeta Rai
Producer: Rewan Dahal
Production: Kakhara Publication / Khelpati.com

Visit us - https://khelpati.com
Facebook-   / khelpatioffi.  .
Twitter -   / khel_pati  
YouTube Channel - https://www.youtube.com/channel/UCXBY...

Комментарии

Информация по комментариям в разработке