कांग्रेसभित्रको कलह सतहमा, मन्त्री छान्नै नसक्ने सकसपूर्ण अवस्था- NEWS24 TV

Описание к видео कांग्रेसभित्रको कलह सतहमा, मन्त्री छान्नै नसक्ने सकसपूर्ण अवस्था- NEWS24 TV

कोशी र कर्णाली प्रदेश सरकारमा मन्त्री चयन गर्नका कांग्रेसभित्र सकस देखिएको छ । सभापति शेरबहादुर देउवा सहित कांग्रेस नेताहरु डा.शेखर कोइराला, कृष्ण सिटौंला, महामन्त्री विश्वप्रकाश शर्मा लगायतको गुटगत राजनीतिका कारण दुई प्रदेशमा मन्त्री चयनमा सकस भएको हो । प्रदेशमा देखिएको किचलोको असर अन्य प्रदेशहुँद केन्द्रसम्मै पुग्ने देखिएको छ ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии

Информация по комментариям в разработке